नारायणी नदिमा डुबेर दुई युवक वेपत्ता भएका छन् । भरतपुर -१६ स्थित गणेश मन्दिर नीर बाट २ जना बेपत्ता भएका हुन्।
स्थानीयवासिका अनुसार राधाकृष्ण टाेलका बिबेक भटराई र “प्रविन दवाडी ” वेपत्ता भएका हुुुन्। वेपत्ता दुवैको खोजी भइरहेको वडा प्रहरी इन्चार्ज दिनेश भण्डारीले बताए । घटनाको थप अनुसन्धान भइरहेको भण्डारीले बताएका छन् ।