Breaking News :

नारायणी नदिमा डुबेर दुई युवक वेपत्ता

नारायणी नदिमा डुबेर दुई युवक वेपत्ता भएका छन् । भरतपुर -१६ स्थित गणेश मन्दिर नीर बाट २ जना बेपत्ता भएका हुन्।

स्थानीयवासिका अनुसार राधाकृष्ण टाेलका बिबेक भटराई र “प्रविन दवाडी ” वेपत्ता भएका हुुुन्। वेपत्ता दुवैको खोजी भइरहेको वडा प्रहरी इन्चार्ज दिनेश भण्डारीले बताए । घटनाको थप अनुसन्धान भइरहेको भण्डारीले बताएका छन् ।

merokhabarsathi

Read Previous

मन्त्रिपरिषद्को बैठक सुरु, लकडाउनलाई कायमै राख्ने समितिको निर्णय

Read Next

नारायणी नदिमा बेपत्ता भएका दुई युवक मध्य १ मृत अवस्थामा भेटिए, अर्कोकाे खाेजि कार्य जारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *