आरोपित कर्मचारी निलम्बन गर्न उपमेयरसँगै कांग्रेस वडाध्यक्षको माग

भरतपुर महानगरपालिकाकाे उपमेयरसहित कांग्रेसबाट निर्वाचित वडाध्यक्षहरुले भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालका सामग्री चोरि गरेको आरोप लागेका कर्मचारीलाई निलम्बन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेकाे छ।

आज महानगरका मेयर रेनु दाहाललाई भेटेर लिखित ज्ञापनपत्र बुझाउँदै उनीहरुले महानगरबाट खटिएका कर्मचारीसमेतको संलग्नतामा अस्पतालका सामग्री चाेरि गरिएको गम्भीर आरोप लागेकाले तत्काल उनीहरुलाई कारबाही गर्न माग गरिएको छ ।

 

विज्ञप्ति

 

merokhabarsathi

Read Previous

भरतपुर महानगरपालिका र भरतपुर कोरोना अस्पतालकाे महत्वपूर्ण कागजत अख्तियारकाे नियन्त्रणमा

Read Next

अनलाइन कक्षा प्रभावकारी छैन, छुटेका विद्यार्थीलाई लकडाउन खुलेपछि पढाउछौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *