भरतपुर कोरोना अस्पतालबाट पठाइएको तीन जनाको परीक्षण रिपोर्ट नेगेटिभ

चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि पठाइएको तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

चैत १९ गते पठाइएको १९ वर्षीया महिला, २४ र १९ वर्षीय पुरुषको आज कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए । यससंगै कारोना अस्पतालबाट हालसम्म पठाइएका सबै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

भरतपुर महानगरको पहलमा चितवनमा पनि कोरोना ल्याव धमाधम सेटिङ हुँदै

Read Next

कोरोना भारइस संक्रमण भएका थप तीनजना बिरामी फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *