अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
चितवनको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षणका लागि पठाइएको तीन जनाको रिपोर्ट नेगेटिभ आएको छ ।
चैत १९ गते पठाइएको १९ वर्षीया महिला, २४ र १९ वर्षीय पुरुषको आज कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा.भोजराज अधिकारीले जानकारी दिए । यससंगै कारोना अस्पतालबाट हालसम्म पठाइएका सबै कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।