नेपालमा भेटिए कोरोनाको छैटौं संक्रमित

नेपालमा छैँटौँ कोरोना भाइरसका संक्रमित फेला परेका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार चैत ४ गते कतार एयरको क्युआर ६५२ फ्लाइटबाट दोहाबाट काठमाडौँ आएका व्यक्तिमा कोरोना भाइरस संक्रमण भेटिएको हो।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

चितवनबाट कोरोना परीक्षणका लागि पठाइएका तीन जनाको रिपोर्ट नेगेटिभ

Read Next

भरतपुर महानगरको पहलमा चितवनमा पनि कोरोना ल्याव धमाधम सेटिङ हुँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *