रोनाल्डो पनि क्वारेन्टाइनमा

विश्वभर फैलिएको कोरोनाको असर स्टार फुटबलरमा समेत पर्न थालेको छ । त्यसैको असरस्वरुप युभेन्ट्सबाट खेल्ने पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो पनि क्वारेन्टाइनमा रहेका छन् ।

रोनाल्डो क्वारेन्टाइनमा रहेको समाचार पोर्चुगलका अखबारले पहिलो पृष्ठमा प्रकाशित गरेका छन् । कोरोना भाइरसको कारण इटलीमा अप्रिल ३ सम्मको लागि सम्पूर्ण खेल स्थगित गरिएको छ ।

merokhabarsathi

Read Previous

कोरोनाभाइरस सङ्क्रमितलाई परीक्षण र उपचार खर्चको भार नपार

Read Next

कोरोना भाइरस:चितवनमा तीन जनाको काेराेना परिक्षण दुईको नेगेटिभ, एकको रिपोर्ट आउँन बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *