Breaking News :

आज अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस

नेपालसहित विश्वभर आज आइतबार अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाईँदै छ । ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रम हुँदै छन् । महिला अधिकारको क्षेत्रमा काम गर्ने संस्थाहरुले दिवसका अवसर पारेर सेमिनार तथा छलफल कार्यक्रम पनि गर्दै छन् ।

दिवसका अवसरमा राष्ट्रपति तथा उपराष्ट्रपतिले शुभकामना दिएका छन् । उनीहरुले मुलुकको आर्थिक समृद्धि र महिलाको हकअधिकारका लागि संविधानप्रदत्त महिला अधिकारको कार्यान्वयन गर्दै महिलाको सर्वाङ्गीण विकासका लागि सबै क्षेत्रको ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

0 Reviews

Write a Review

merokhabarsathi

Read Previous

परीक्षामा कम अंक ल्याएको भनेर ब्लेडले विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ

Read Next

११०औँ अन्तर्राष्ट्रिय महिला दिवसकाे राष्ट्रपतिद्वारा शुभकामना

Leave a Reply

Your email address will not be published. Required fields are marked *