Breaking News :

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खस्याे, सडक एकतर्फी मात्र सञ्चालन

फाइल फोटो

फाइल फोटो

नारायणगढ मुग्लिन सडकखण्डमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा आएको छ ।

बिहीबारदेखि परेको पानीले इच्छाकामना गाउँपालिका–६ चार किलोमा आज बिहान पहिरो खसेको हो ।

पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

पहिरो पन्छाउनका लागि जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय मुग्लिनबाट प्रहरी टोली परिचालन गरिएको छ ।

merokhabarsathi

Read Previous

दुई बच्चासहित एक दम्पती त्रिशुली नदीमा हाम फाले

Read Next

पर्यटक वोकेको बस र ट्रक ठक्कर खाँदा दुईकाे मृत्यु ३३ जना घाईते

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram