प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
चीनलाई उपहारस्वरुप नेपालले दिएको एउटा भाले गैंडाको सांघाइ पार्कमा मृत्यु भएको छ ।
नेपालले ‘सोल्टी र ‘मितिनी’ नेपाली नाम दिइएका एक जोडी गैंडा चीनलाई उपहारस्वरुप दिएको थियो । सोल्टीको मृत्यु भएपछि मितिनी एक्लिएकी छन् ।
सो गैंडा पेटको समस्याले मरेको जानकारी चीनले नेपाललाई दिएको छ। याे समाचार कान्तिपुरले भित्री पृष्ठमा छापेकाे छ।