Breaking News :

चीनलाई उपहार दिएको सोल्टी गैंडा मर्‍यो

चीनलाई उपहारस्वरुप नेपालले दिएको एउटा भाले गैंडाको सांघाइ पार्कमा मृत्यु भएको छ ।

नेपालले ‘सोल्टी र ‘मितिनी’ नेपाली नाम दिइएका एक जोडी गैंडा चीनलाई उपहारस्वरुप दिएको थियो । सोल्टीको मृत्यु भएपछि मितिनी एक्लिएकी छन् ।

सो गैंडा पेटको समस्याले मरेको जानकारी चीनले नेपाललाई दिएको छ। याे समाचार कान्तिपुरले भित्री पृष्ठमा छापेकाे छ।

merokhabarsathi

Read Previous

देवघाटमा प्रहरी सवार गाडी दुर्घटना, एककाे मृत्युु २९ घाइते

Read Next

माैसम अपडेट:हेर्नुहाेस् अाजकाे माैसम कस्तो हुन्छ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram