Breaking News :

वलु पाण्डे मगंल सेवा समाजकाे अध्यक्षमा पुन नवीन कुमार राना

वलु पाण्डे मगंल सेवा समाजकाे अध्यक्षमा पुन नवीन कुमार राना सर्वसम्मत चयन भएका छन् । सस्थाकाे ७ औैं वार्षिक साधारणसभा तथा अधिवेशनले सर्वसम्मत अध्यक्ष चयन गरेको हो ।

उपाध्यक्षमा विना क्षेत्री, काेषाध्यक्षमा ताेरण दत्त सुवेदी, सचिव रश्मि काेइराला, सह-सचिव दुर्गा क्षेत्री, सदस्यमा अमृता पन्डित, यम ब. गुरुङ, विष्णु पाण्डे, अाशा बस्नेत, झरना क्षेत्री र मैयाँ देवि पन्डित सर्वसम्मत चयन भएका हुन्।

निर्वाचित सबैलाई सस्थाका सरंक्षक वलराम पाण्डेले बधाई दिनुभएको थियाे।

merokhabarsathi

Read Previous

बलु पाण्डे मगंल सेवा समाजकाे साधारणसभामा रगंशालालाई सहयोग

Read Next

नेकपाले सभामुखको टुंगो लगाउन नसक्दा प्रतिनिधिसभाको बैठक सुचारु हुन सकेन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram