Breaking News :

भ्रमण बर्षको सूरुवातको दिन भरतपुरमा पर्यटकलाई बाजागाजा सहित भव्य स्वागत (फोटोफिचर)

सरकारले राष्ट्रिय महोत्सवकै रुपमा मनाउन लागेको नेपाल भ्रमण वर्ष २०२० आजदेखि सुरु भएको छ । भ्रमण बर्षको सूरुवातको दिन आज चितवन आएका पर्यटकलाई भरतपुर विमानस्थलमा बाजागाजा सहित भ्रमण वर्ष २०२० को टि-सर्ट र चितवन पर्यटकिय स्थलको डायरी दिनुको साथै नेपाली टोपी (ढाका टोपी) र ढाकाको खादा ओडाएर भव्य स्वागत गरिएको छ । तस्वीरमा हेर्नुहोस्ः

merokhabarsathi

Read Previous

भरतपुर महानगरपालिकाको भ्रमण वर्ष स्तम्भ सिलान्यास र प्रभात फेरी (फोटोफिचर)

Read Next

सिद्धबाबाले अन्य महिलाहरुलाई पनि मध्यरातमा म्यासेज पठाउने गरेको फेला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram