चितवनमा चिसाे बढ्दै

चितवनमा हिजाे बाट एक्कासी चिसो बढेको छ ।

चिसोले जनजीवन केही प्रभावित बनेको छ । चितवनसँगै आज भने देशभर नै जाडो बढेको छ । पश्चिमी न्यूनचापीय वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातसँगै हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भने चितवनकाे केही स्थानमा वर्षा समेत भइरहेकाे छ। वर्षा सगै चिसाे पनि बढेकाे हाे।

merokhabarsathi

Read Previous

कालिका नगरपालिकाले तयार गरेको नगर शिक्षा ऐन खारेज गर्न नेपाली कांग्रेस कालिका नगर समितिकाे चेतावनी

Read Next

Growing cold in Chitwan

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram