Breaking News :

दिउँसो दुई बजेसम्ममा ६० प्रतिशत बढी मतदान

चितवन, मंसिर १४ –

चितवनमा जारी रहेको उपनिर्वाच अन्तर्गत मतदानमा आज दिउँसो दुई बजेसम्ममा ६० प्रतिशत बढी मतदान भएको छ ।

जिल्ला निर्वाचन कार्यालय चितवनका अनुसार दिउँसो दुई बजेसम्ममा चितवनका तीन वडाका ६ वटै केन्द्रमा ६० प्रतिशत बढी मतदान भएको हो । भरतपुर महानगरपालिकाको वडा नम्बर १६ र पूर्वी चितवनको खैरहनी नगरपालिकाको वडा नम्बर ४, ५ मा अहिले मतदान भइरहेको छ ।

merokhabarsathi

Read Previous

चितवनको खैरहनीमा अहिलेसम्म २४७२ मत खस्यो

Read Next

भारतीय पक्षले एकतर्फी कुलो बनाएकामा चर्को विरोध

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram