Breaking News :

नारायणगढ–मुग्लिन सडकखण्डमा दुर्घटना

काठमाडौबाट सुर्खेततर्फ जाँदै गरेको ना ४ ख ९८१९ नम्वरको बस र ना ५ ख ९१९७ नम्वरको ट्रक नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा ठोक्किँदा १३ यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बिग्रिएर रोकी राखेको बसलाई पछाडिबाट आएको ट्रकले ठक्कर दिँदा बसमा सवार यात्रु घाइते भएका र उनीहरुको पुरानो मेडीकल कलेज र चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक एकनारायण कोईरालाले जानकारी दिनुभएको छ ।

merokhabarsathi

Read Previous

लमजुङको सुन्दरबजार नगरपालिकामा बम बिस्फोट

Read Next

पोखरामा ३ ठाउँमा बम विष्फोट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram