Breaking News :

गोकर्णेशवर नगरपालिका-५ का वडासचिव २५ हजार घुसहित पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना वडा सचिवलाई घुससहित नियन्त्रणमा लिएको छ ।

आयोगको कार्यालय टंगालबाट खटिएको टोलीले गोकर्णेशवर नगरपालिका-५ का वडासचिव (खरिदार) निदेश बास्कोटालाई २५ हजार घुसहित बुधबार पक्राउ गरेको हो ।

घर जग्गा एकीकृत सम्पत्ति कर तिर्ने र व्यवसाय दर्ता गर्ने प्रयोजनका लागि सेवाग्राहीबाट घुस मागेको निवेदनको आधारमा खटिएको अख्तियारको टोलीले बास्कोटालाई वडानम्बर ६ को लक्ष्मीनारायण मन्दिर परिसरबाट नियन्त्रणमा लिएको हो ।

merokhabarsathi

Read Previous

पसल फोडेर प्याज चाेरी, पैसा भने छुँदा पनि छोएनन् !

Read Next

उपनिर्वाचन हुने क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाइ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram