चितवनमा उपनिर्वाचन :नेकपाको चुनावी सभामा उर्लियो जनसागर

मंसिर १४ गते हुने उपनिर्वाचन देशको विभिन्न ठाउँमा हुदै छ। चितवनको भरतपुर महानगरपालिका-१६ मा वडा अध्यक्षको निधन भएपछी उपनिर्वाचन हुदैछ। उपनिर्वाचनमा नेकपाका तर्फबाट भक्तराज हमालले उमेद्वारी दर्ता गराएका छन्। सोहि उपनिर्वाचनको क्रममा आज नेकपा भरतपुर-१६ विजयनगरमा नेकपाको चुनावी सभा भएको छ। चुनावी सभामा नेकपाका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चुनावी सभा सम्बोधन गर्नुभएको हो।

हेरौ फोटोफिचर। :

merokhabarsathi

Read Previous

१०८ जोडी वर कन्याको एउटै मण्डपमा विवाह

Read Next

नेपाल टनेल युगमा गएको छ: प्रचण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *