Breaking News :

केपी शर्मा ओली नै पाँचै वर्ष प्रधानमन्त्री रहने

केपी शर्मा ओलीलाई पाँचै वर्ष प्रधानमन्त्री रहने नेकपा सचिवालय बैठकले निर्णय गरेको छ ।

बुधबार बालुवाटारमा बसेको सचिवालय बैठकले सो निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाललाई भने पार्टीको कार्यकारी अधिकार दिइने बैठकले निर्णय गरेको छ ।

merokhabarsathi

Read Previous

काण्ड उही, त्यता मात्रै शंकाको सुई !

Read Next

चितवनमा चौथो राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी हुदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram