Breaking News :

प्रधानमन्त्री ओलिको भारतलाई कडा चेतावनी:भारतीय सेना हटाएर अब नेपाली सेना राख्छौ

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमि कालापानीबाट भारतीय सेना हटाउन आग्रह गरेका छन् ।

नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघको प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै उनले कालापानी, लिपुलेक, लिम्पियाधुराबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका हुन् ।

उनले नेपालको जमिनबाट भारतिय सेना फिर्ता लैजान भन्दै नेपाली भूमिमा सेना राख्ने पनि बताए। हाम्रो जमिनबाट सेना फिर्ता लैजानुस् र अब हाम्रो सेना राख्छौं। प्रधानमन्त्रीले भने, हामिले शान्ति सेनामा सेना पठाएर अरुको रक्षा गर्न सक्नेले आफ्नो पनि सक्छौ।’ भन्दै कम्जोर नसोच्न समेत आग्रह गरे।

merokhabarsathi

Read Previous

सिएमसि सहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागकाे तीन वटा मेडिकल कलेजमा छापा

Read Next

रेल सेवाले जनकपुरमा व्यापारिक पुनर्जागरणको आशा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram