प्रधानमन्त्री केपी शर्मा ओलीको आज तेस्रो पटक डायलासिस हुने

प्रधानमन्त्री केपी शर्मा ओलीको आज तेस्रो पटक डायलासिस हुने भएको छ ।

यसअघि पनि दुईपटक डायलासिस गराइसक्नुभएका प्रधानमन्त्री ओलीको पुनः तेस्रोपटक डायलासिस हुन लागेको अस्पताल स्रोतले जनाएको छ उनको नियमित स्वास्थ्य परीक्षण र डायलासिस गर्नुपर्ने भएकाले आज धापासीस्थित ग्रान्डी इन्टरनेसनल हस्पिटलमा भर्ना हुने बताइएको छ ।

merokhabarsathi

Read Previous

पहाडी तथा हिमाली भेगमा वर्षा/हिमपातको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन मौसमविदको आग्रह

Read Next

आलमलाई बिहानै ल्याइयो नख्खु कारागार

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram