Breaking News :

ब्रेकिङ :भरतपुर अस्पातल भित्रै एक जनाले गरे झुण्डियर आत्महत्या

भरतपुर अस्पातल भित्रै एक जनाले झुण्डियर आत्महत्या गरेका छन् ।

प्रहरीले दिएका जानकारी अनुसार लम्जुङ दुधपोखरी गाउपालिका-२ बस्ने  अन्दाजी २२/२३ वर्षीय विष्णु बहादुर सुनार अस्पताल भित्रै भर्यांगमा झुण्डियर आत्महत्या गरेका हुन्।

उनि श्रीमतीलाई डेलिभरी गराउन चितवन आएका र बच्चा पैदा भएपछी हस्पिटलको मेडिकल वार्ड कै भर्यांगमा रुमालको पासो लगाएर आत्महत्या गरेको जिल्ल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

merokhabarsathi

Read Previous

कालापानी विवादबारे छलफल गर्न प्रधानमन्त्री ओलीले बोलाए सर्वपक्षीय परामर्श बैठक

Read Next

सुस्ता र कालापानीको समस्या समाधान गर्ने जिम्मा परराष्ट्र सचिवस्तरीय संयन्त्रलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram