प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
भरतपुर अस्पातल भित्रै एक जनाले झुण्डियर आत्महत्या गरेका छन् ।
प्रहरीले दिएका जानकारी अनुसार लम्जुङ दुधपोखरी गाउपालिका-२ बस्ने अन्दाजी २२/२३ वर्षीय विष्णु बहादुर सुनार अस्पताल भित्रै भर्यांगमा झुण्डियर आत्महत्या गरेका हुन्।
उनि श्रीमतीलाई डेलिभरी गराउन चितवन आएका र बच्चा पैदा भएपछी हस्पिटलको मेडिकल वार्ड कै भर्यांगमा रुमालको पासो लगाएर आत्महत्या गरेको जिल्ल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।