निवर्तमान सभामुख महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

जिल्ला अदालत काठमाडौंले बलात्कार अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

दुई दिनसम्मको बहसपछि जिल्ला न्यायाधीश सुदर्शनराज पाण्डेको इजालासले महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो। जिल्ला अदालत काठमाडौंका श्रेष्तेदार आनन्दप्रसाद श्रेष्ठले न्यायाधीश पाण्डेको इजलासबाट उक्त आदेश भएको जानकारी दिए।

अब यो मुमुद्दाको टुंगो नलागेसम्म महरा जेलमा रहेनछन् । महरालाई डिल्ली बजार जेल चलान गरिँदैछ ।

merokhabarsathi

Read Previous

ज्ञानेन्द्र शाहीमाथि कुटपिट गरेको आरोपमा चितवनमा एक जना पक्राउ

Read Next

डा. केसीले सुरु गरे १७ औं अनसन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram