Breaking News :

चितवनको कुरिनटारमा सरकारी गाडी र सार्वजनिक माइक्रो ठोक्कियो

चितवन, १४ कात्तिक । चितवनको इच्छाकामना ४ कुरिनटारमा सवारी दुर्घटना भएको छ । बिपरित दिशाबाट आइरहेको माइक्रोलाई सरकारी गाडीले ठक्कर दिएको हो ।
बा २ झ ३८१४ नं को सरकारी गाडीले ग १ ख २७८७ नं को माइक्रोलाई ठक्कर दिएको हो । ठक्कर बाट केहि घाइते भएको स्रोतले बतायो । सरकारी गाडीको लापरवाहीले दुर्घटना भएको प्रतक्षदर्शीको भनाइ छ । थप बिवरण आउन बाँकी छ ।

merokhabarsathi

Read Previous

राष्ट्रपति, प्रधानमन्त्री तथा दलका शीर्ष नेताबाट दीपावली र नेपाल सम्वतको शुभकामना व्यक्त

Read Next

कपिलवस्तुको कृष्णनगरमा उत्पन्न तनाव साम्य,कर्फ्यु भने कायमै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram