तिहारमा लक्ष्मीलाई खुसि पार्नुस यी ५ तरिकाले

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको तिहार पर्वका सम्बन्धमा भ्र’म सि’र्जना गर्नेगरी वि’भिन्न माध्यमबाट भइरहेको प्र’चार–प्रसारका पछि न’लाग्न आ’ह्वान गरेको छ ।

समितिले आइतबार वि’ज्ञप्ति प्र’काशित गरी यही कात्तिक ८ गते शुक्रबारदेखि यमपञ्चक सुरु हुने जनाएको छ ।कात्तिक ८ गतेदेखि यमदीपदान सुरु हुन्छ ।कात्तिक ९ गते शनिबार काग तिहार, कात्तिक १० गते आइतबार कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक ११ गते सोमबार गाईगोरु र आत्म (म्ह) पूजा पर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी, कात्तिक १२ गते मंगलबार गोवर्द्धनपूजा, यमद्वितीया, भाइटीका, किजापूजा र नेपाल संवत् मनाउनुपर्ने समितिको नि’र्णय छ ।यसैअनुसार तिहार पर्व मनाउन समितिले ज्योतिष, धर्मशास्त्रलगायत विभिन्न विषयका वि’द्वान्सँगको रा’य–सुझावपछि नि’र्णय गरे को हो ।केही व्यक्तिले कात्तिक १३ गते भाइटीका गर्ने भनी गरिरहेको प्रचार–प्रसार शास्त्रसम्मत् नहुने सदस्यसचिव ढुंगेलले बताए।यस पटक लक्ष्मी पूजा १० गते आइतबार परेको छ।यो दिन लक्ष्मीपूजाको वि’धि अनुसार पूजा ग’र्नाले घरको गरिबी ह’ट्न सक्छ।यहाँ जानुहोस् लक्ष्मी पूजाको दिन कुन-कुन चीज विशेष रूपमा चढाउनु पर्छ।

१. लक्ष्मी पूजाको दिन बिहान लक्ष्मी मन्दिर गएर राम्रो केहि वस्त्र र गुलाबको फुल चढाउनुहोस्।

२. लक्ष्मी पूजाको दिन बिहान उखु ल्याउनुहोस् र साझ लक्ष्मीपुजा गर्ने क्रममा चढाउनुहोस्।

३. लक्ष्मी पूजाको रात लक्ष्मी पुजा गर्दा नौ गोमती चक्र राखनुहोस। पूजा सकिए पछि चक्रलाई आफ्नो दराजमा राख्नुहोस्।

४. पूजाको साझमा गरिब व्यक्तिलाई आफ्नो घरमा भोजन र सकेको दान दिनुहोस्। विशेष पूजामा यो उपाय गर्नुहोस।

५. यस रात पाँच साबुत सुपाडी ,कालो बेसार पाँच पहेलो कौडी पनि राख्नुहोस्। पूजा पछि सबैलाई लगेर आफ्नो दराजमा राख्नुहोस्।

merokhabarsathi

Read Previous

चितवनमा नै पहिलो पटक अन्तराष्ट्रिय आइटी सम्मेलन हुदै

Read Next

नेकपा नेतामाथि विप्लव समूहको आक्रमण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram