Breaking News :

राष्ट्रपति भण्डारी र भारतीय राष्ट्रपति कोविन्दबीच जापानमा भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दबीच जापानमा भेटवार्ता भएको छ ।

भेटमा राष्ट्रपति भण्डारीले दिएको नेपाल भ्रमणको निम्तो समकक्षी कोविन्दले स्वीकार गरेका छन् ।राष्ट्रपतिद्वय भण्डारी र कोविन्द जापानका सम्राट नोरुहितोको गद्दी आरोहण समारोहमा सहभागी हुन हाल टोकियोमा छन् ।

उनीहरु बसेकै होटलमा सोमबार बिहान भेटवार्ता भएको हो । राष्ट्रपति भएपछि उनीहरुबीच भेटवार्ता भएको पहिलोपटक हो ।

merokhabarsathi

Read Previous

सरकारसँग वार्ता गर्न चन्द समूहले राख्यो यस्तो दुई सर्त

Read Next

‘विप्लव’ समूहका नेता गुणराज लोहनी चितवनबाट पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram