
यस वर्षको दशैंको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको छ।
भोलि अर्थात् असोज २१ गते मंगलवार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको नेपाल पंचांग समितिले जनाएको छ।
यस्तै देवी विसर्जनपछि टीका लगाउने उपयुक्त समय भने भोलि बिहान १० बजेर ३५ मिनेट जुरेको छ।