दशैंको टीकाको शुभ साइत बिहान १०:३५ बजे

यस वर्षको दशैंको टीकाको शुभ साइत बिहान १० बजेर ३५ मिनेटमा जुरेको छ।

भोलि अर्थात् असोज २१ गते मंगलवार विजया दशमीका दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विसर्जनको उत्तम साइत रहेको नेपाल पंचांग समितिले जनाएको छ।

यस्तै देवी विसर्जनपछि टीका लगाउने उपयुक्त समय भने भोलि बिहान १० बजेर ३५ मिनेट जुरेको छ।

merokhabarsathi

Read Previous

राइफल युनिटिको दशैँ शुभकामना तथा सस्कृती प्रवर्द्धन कार्यक्रम सम्पन्न

Read Next

बनेपामा फुटबलको विषयमा विवाद हुँदा गोली चल्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram