
चितवन । के तपाइँ दशैँ भ्रमण गरेर मनाउने सोचमा हुनुहुन्छ ः यदि हुनुहुन्छ भने भ्रमणका बेला सुरक्षीत, आरामदायी, मनमोहक र शान्त बातावरणको खोजिमा पनि पक्कै हुनुहुन्छ । दशैँ होस् वा अरु समय, परिवार संग वा साथि संग भ्रमणको योजना बुन्दा चितवनको सौराहा पहिलो रोजाइमा हुने गर्दछ । खासगरी चितवन राष्ट्रिय निकुञ्ज, जंगल सफारी, हात्ती सफारी, थारु सस्कृति लगाएत धुप्रै पर्यटकीय धरोहरले सौराहा आउने आन्तरिक र बाह्य पर्यटकलाइ मोहित बनाउछ । त्यहि सौराहाका आकर्षक होटल मध्ये एक उत्कृस्ट होटल हो “होटल जंगल लज” ।
सौराहाको मात्र नभई समग्र चितवनको रहनसहन लाइ आत्मसाथ गरेको यस होटलले पर्यटकलाइ भरपुर आनन्द दिलाउने निश्चित नै छ ।
बुकिङ्गका लागि सम्पर्क स् ९८४५३४२५९०