Breaking News :

निर्वतमान सभामुख महरा प्रहरी नियन्त्रणमा

फाइल तस्बिर

बलात्कारको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीले जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएपछि महरालाई नियन्त्रणमा लिएको हो।  प्रहरीले महरा निवासमा बाक्लो उपस्थिति जनाउँदै नियन्त्रणमा लिएको जनाइएको छ।

प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाटै आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएसँगै महरा नियन्त्रणमा परेका हुन।

merokhabarsathi

Read Previous

महाअष्टमीको दिन मौलाकालिका मन्दिरमा दर्शनार्थीको घुइँचो (फोटोफिचर)

Read Next

निर्वतमान सभामुख महरालाई ५ वर्षसम्मको जेल सजाय हुन सक्ने

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram