Breaking News :

डीभी खुल्यो, यसपटक पासपोर्ट पनि चाहिने

सन् २०२१ को लागि डीभी को लागि आवेदन खुल्ला भएको छ ।

२०१९ अगष्ट २ देखि नोभेम्बर ५ सम्म आनलाइनमार्फत डीभीको लागि आवेदन खुलेको हो ।

यसपटक अमेरिकाले डिभी भर्नका लागि पासपोर्ट नम्बर अनिवार्य चाहिने नयाँ व्यवस्था गरिएको छ।

merokhabarsathi

Read Previous

बैतडीमा पुल निर्माणको माग गर्दै २५ दिनदेखि अनशन

Read Next

नेपाल सरकारको अनुरोधमा जापानले रोजगारीको कोटा बढाउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram