सभामुखमाथि बलात्कारको आरोप लागेपछी सचिवालयले निकाल्यो यस्तो विज्ञप्ति (विज्ञप्ति सहित)

फाइल तस्बिर

सभामुख कृष्णबहादुर महराको निजी सचिवालयले उनीमाथि लागेको बलात्कारको आरोपको खण्डन गरेको छ।

संघीय संसद् सचिवालयमा कार्यरत ती महिलाले सभामुख महराले आफूलाई बलात्‍कार गरेको आरोप लगाएको समाचार विभिन्न अनलाइनमा भाइरल भएपछि महराका प्रेस सल्लाहकार डिल्ली मल्लले समाचारको खण्डन गरेका हुन्।

यस्तो छ विज्ञप्ति:

merokhabarsathi

Read Previous

दुबईमा बस दुर्घटना हुदा ६ जना नेपालीको मृत्यु

Read Next

नेपाल र अष्ट्रेलियाबीच हवाई सेवा सम्झौता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram