
चितवनमा ग्यारेन्टीका साथ पाइल्सको उपचार गर्ने सेवा केन्द्र खुलेको छ। २०२२ सालमा काठमाडौँमा सञ्चालनमा आएको ग्यारेन्टी अल्काई उपचार केन्द्रले चितवनमा आफ्नो पहिलो शाखाको विस्तार गरेको हो।
उपचार केन्द्रका सञ्चालक रचि चित्रकारका अनुसार पाइल्सको उपचार गर्न आउने बिरामीलाई जरै देखि रोगको निर्मुल पारि ग्यारेन्टी कार्ड नै प्रदान गरि उपचार गरिने छ। अल्काई उपचार केन्द्रबाट औषधि सेवन गरेर पाइल्सको उपचार गर्ने व्यक्तिहरुले खानपानमा मुख समेत बार्न नपर्ने चित्रकारले बताए । उनका अनुसार उपचार आयुर्वेद पद्दतिद्वारा पाइल्सको उपचार गरिने छ ।
काठमाडौँमा सञ्चालनमा आएको ग्यारेन्टी अल्काई उपचार केन्द्रले विभिन्न समयमा देशका अन्यत्र भागमा शिविर मार्फत समुदायलाई सेवा पुर्याउदै आइरहेको सञ्चालक चित्रकारले बताए ।