Breaking News :

शाहीमाथिको कुटपिटको घटना सरकार फासिस्ट हुँदै:गगन थापा

नेपाली कांग्रेसका नेता गगन थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको कुटपिटको घटना सरकार फासिस्ट हुँदै गएको संकेत भएको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकारका समर्थकले अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्नेमाथि दिनदहाडै जाइलाग्नु गम्भीर घटना भएको बताए ।

‘को व्यक्ति को पात्र नहेरौं तर अभिव्यक्ति स्वतन्त्रताको उपयोग गर्नेमाथि दिन दिनदहाडै ज्यान लिने गरी जाइलाग्छन् सरकारका समर्थकहरु यसरी यो घटनापछि सरकारको विरोध गर्नेहरुतर्फ पनि लक्षित हुन सक्छ’ उनले भने ।

 

merokhabarsathi

Read Previous

अबैध शुल्क फिर्ता गर्न सीएमसीलाई २४ घण्टे अल्टिमेटम

Read Next

मेयर रेनु दाहालको चरित्रहत्या हुने सामग्री पोष्ट गर्नेविरुद्ध प्रहरीमा जाहेरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram