Breaking News :

एसिडपीडित खड्का र खातुनलाई तीन/तीन लाख सरकारले दिने

एसिड आक्रमणमा परेकी काठमाडाैं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुन लाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयेाग गर्ने निर्णय गरेको हो ।

काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड छ्यापेका थिए ।

मुस्कानलाई भदाै २० गते विदयालय जानेक्ममा सम्साद मियाँले एसिड छ्यापेका थिए । एसिड आक्रमणमा परेका उनीहरू दुबैको कीर्तिपुर अस्पताल उपचार भइरहेको छ ।

merokhabarsathi

Read Previous

भ्रमण वर्षलाई लक्ष्य गर्दै थपिए २० पर्यटकीय बस

Read Next

एसिड पीडित मुस्कानलाई वलिवुड स्टार वरुण धवनको भिडियो सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram