प्रथम कालिका गोल्डकप:लेखनाथ युनाइटेड पोखरालाई हराउदै एपीएफ भण्डारा दोस्रो चरणमा
एसिड आक्रमणमा परेकी काठमाडाैं कालोपुलकी जेनी खड्का र वीरगञ्जकी मुस्कान खातुन लाई सरकारले आर्थिक सहयोग गर्ने भएको छ ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले दुबैको उपचार र जीवनयापनमा ३/३ लाख रुपैयाँ सहयेाग गर्ने निर्णय गरेको हो ।
काभ्रे घर भइ कालोपुल बस्दै आएकी खड्कालाई गत जेठ १ गते साँझ उनकै श्रीमान विष्णु भुजेलले एसिड छ्यापेका थिए ।
मुस्कानलाई भदाै २० गते विदयालय जानेक्ममा सम्साद मियाँले एसिड छ्यापेका थिए । एसिड आक्रमणमा परेका उनीहरू दुबैको कीर्तिपुर अस्पताल उपचार भइरहेको छ ।