रेखा जोशिको ” हालबिरे कानौदो झोला ” देउडा गित सार्वजनिक

सौगात क्षेत्री, कैलाली।

बिगत लामो समयदेखि साँगितिक छेत्रमा लागिरहेकि चर्चित देउडा गायिका रेखा जोशि र गायक सँसार धामिको फरक हालको गित ” हाल बिरे कानौदो झोला ” सार्वजनिक भएको छ ।

अलि ठट्यौलि पारामा बनेको उक्त गितको छाँयाकन सुदुरपश्चिमको सुखड र अासपासका छेत्रमा भएको थियो । पर्यटन बर्ष २०२० को उपलक्ष्यमा सार्वजनिक गरेको उक्त गितले सुदुरको पहिचान , यहाँको सँस्कृति , कला र धार्मिक अनि पर्यटकिय छेत्रलाइ समेत सँसारभर चिनाउन मदत गर्नेछ ।

उक्त गितको निर्देशन अछामि रेखाको रुपमा परिचित भिम बिस्टले गर्नुभएको हो । उक्त गितमा अभिनय स्थानिय बासिन्दा अर्जुन जि ले र कुसुम धामि ले गर्नुभएको छ।

merokhabarsathi

Read Previous

संविधान दिवसमा टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि

Read Next

संविधानको बिरोध गर्दै कालो पट्टी बाँधेर प्रदर्शन गर्ने ६ जना पक्राउ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram