
सौगात क्षेत्री, कैलाली।
बिगत लामो समयदेखि साँगितिक छेत्रमा लागिरहेकि चर्चित देउडा गायिका रेखा जोशि र गायक सँसार धामिको फरक हालको गित ” हाल बिरे कानौदो झोला ” सार्वजनिक भएको छ ।
अलि ठट्यौलि पारामा बनेको उक्त गितको छाँयाकन सुदुरपश्चिमको सुखड र अासपासका छेत्रमा भएको थियो । पर्यटन बर्ष २०२० को उपलक्ष्यमा सार्वजनिक गरेको उक्त गितले सुदुरको पहिचान , यहाँको सँस्कृति , कला र धार्मिक अनि पर्यटकिय छेत्रलाइ समेत सँसारभर चिनाउन मदत गर्नेछ ।
उक्त गितको निर्देशन अछामि रेखाको रुपमा परिचित भिम बिस्टले गर्नुभएको हो । उक्त गितमा अभिनय स्थानिय बासिन्दा अर्जुन जि ले र कुसुम धामि ले गर्नुभएको छ।