जानकी मन्दिरमा बम राखेको आशंका

जनकपुरमा रहेकाे प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा बम राखेको आशंकामा प्रहरीले कडा सुरक्षा व्यवस्थाका बीच चेक गरिरहेकाे छ ।

दिउँसो १२ बजेर १५ मिनेटमा  प्रहरीले एकाएक मन्दिर खाली गराएर चेक गरिरहेका छन् । तर यस विषयमा प्रहरीले केही भन्न मानेका छैनन्।

अहिले जानकी मन्दिरमा सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ । कडा सुरक्षाबीच चेकजाच भइरहेको छ ।

merokhabarsathi

Read Previous

असोज १० गतेदेखि नयाँ नोट साट्न पाइने,कहाँ-कहाँबाट नयाँ नाेट साट्न पाइन्छ ? (सुची सहित)

Read Next

संविधान दिवसमा टुँडिखेलमा हेलिकप्टरबाट पुष्पवृष्टि

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram