Breaking News :

नेपालको घुम्नै पर्ने ठाउँमा नारायणी नदि

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरि तयार पारिएको घुम्नै पर्ने सून्दर ठाउँहरुको तस्बिरमा नारायणी नदीलाई पनि राखिएको छ ।चितवनका घुम्न लायक ठाउँहरुमा सौराहा, चितवन राष्ट्रिय निकुञ्जलगायतका ठाउँहरु संगै नारायणी पुललाई पनि फोटोमा समेटिएको हो ।नारायणगढबाट गैँडाकोटलाई जोड्ने नारायणी पुलमा साँझको समयमा देखिने मनमोहक दृश्यलाई फोटोले प्रस्तुत गरेको छ ।

merokhabarsathi

Read Previous

लगातारको वर्षाका कारण नारायणी र बागमती नदीमा बाढी,उच्च सतर्कता उपनाउन आग्रह

Read Next

नारायणीको पुलबाट हाम फालेर एक युवक वेपत्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Follow On Instagram