Breaking News :

राष्ट्रपति भण्डारी र जापानको प्रतिनिधिमण्डल बीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेको जापानको प्रतिनिधिसभा सदस्य इनादा तोमोमी नेतृत्वको प्रतिनिधिमण्डलको राष्ट्रपति कार्यालय शीतलनिवासमा आज शिष्टाचार भेटवार्ता भएको छ।

सो अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका साथै दुवै देशमा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिला सहभागिता अभिवृद्धिलगायत विषयमा विचार विमर्श भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटका बेला नेपाल र जापान सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।

merokhabarsathi

Read Previous

भाइरलका कारण बिरामी हुँदा विद्यालय नै बन्द

Read Next

चितवनमा कपडा बैंक संचालन

Leave a Reply

Your email address will not be published. Required fields are marked *