Breaking News :

भाइरलका कारण बिरामी हुँदा विद्यालय नै बन्द

कञ्चनपुरका स्वास्थ्य संस्थामा भाइरलका बिरामीको संख्या बढ्दै गएको छ। जसको कारण विद्यालयनै बन्द भएको छ।

शुक्लाफाँटा नगरपालिका–१ मा रहेको श्रीराम आधारभूत विद्यालयमा पठनपाठन  बन्द भएको हो। ‘स्कूलमा भएजतिका सबै शिक्षक÷शिक्षिका बिरामी परेकाले दुई दिन बिदा दिने निर्णय गरिएको विद्यालय व्यवस्थापन समितिले बताएको छ।

हाल जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा पनि भाइरलका बिरामीहरुको चाप बढ्दै गएको छ।

merokhabarsathi

Read Previous

तीजमा पार्टी प्यालेस सुनसान

Read Next

राष्ट्रपति भण्डारी र जापानको प्रतिनिधिमण्डल बीच भेटवार्ता

Leave a Reply

Your email address will not be published. Required fields are marked *