रवि लामिछानेकी पूर्व पत्नी इशाले यस्तो लेखिन फेसबुकमा

पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहनको अभियोगमा पक्राउ परी छुटेका रवि लामिछानेको पुर्व पत्नी इशा लामिछानेले कुनै टिप्पणी नगरेपनि १० भदौको साँझ फेसबुकमा यस्तो स्टाटस लेखेकी छिन् ।

हाल दुई छोरीसहित अमेरिकामा रहेकी उनले लेखेकी यो स्टाटस रवि लामिछाने प्रतिको व्यङ्ग्य जस्तो देख्न सकिन्छ।

कुनैबेला रविसँग निकट भएकी नायिका करिश्मा मानन्धरले रवि लामिछाने पक्राउ परेलगत्तै सामाजिक सञ्जालमा लेख्दै रविको समर्थनमा देखिएकालाई भेडाको संज्ञा दिएकी थिइन् ।

सन् २०१८ मा उनीहरुले २५ वर्षको वैवाहिक सम्बन्धको अन्त्य गरे । यसले निकै चर्चा पायो । रवि र इशाबीच मिडियामा जुहारी जस्तै पर्यो । सँगै जिउन कसम खाएको जोडीले २५ वर्षको वैवाहिक जीवन अन्त गर्नुमा एक अर्कालाई दोषी देखाए । रवि स्वेदश फर्किए, इशा अमेरिकामै बसिन् ।

merokhabarsathi

Read Previous

रवि माथि थप संकट फेरी अर्काे उजुरी दर्ता

Read Next

धरौटीमा छुट्नुको अर्थ के हो?

Leave a Reply

Your email address will not be published. Required fields are marked *