Breaking News :

एसपी मल्लको नाममा नक्कली फेसबुक खोलि अश्लिल स्टाटस

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लको नाममा नक्कली फेसबुक अकाउन्ट खोलीएको भेटिएको छ।

फेसबुकमा अश्लिल स्टाटस समेत राखिएको छ।

यस प्रति जिल्ला प्रहरी कार्यालय चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

merokhabarsathi

Read Previous

रविको समर्थनमा गरिएको प्रदर्शनको क्रममा पक्राउ परेका ४८ जना रिहा

Read Next

आत्महत्यापुर्व शालिकरामले को-को संग फोनमा कुरा गरे ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *