Breaking News :

रविको समर्थनमा गरिएको प्रदर्शनको क्रममा पक्राउ परेका ४८ जना रिहा

शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानको लागि कार्यक्रम प्रस्तोता रवि लामिछानेसहितका तीन जनालाई पक्राउ गरिएको विरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका ४८ प्रदर्शनकारीलाई आज छाडिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाका अनुसार आज बिहानदेखि आफन्तको जिम्मामा उनीहरुलाई छाड्न सुरु गरिएको हो ।

 

merokhabarsathi

Read Previous

इमलालको जन्मदिनको अवसरमा “लोकमाया स्मृति अक्षय कोष”को स्थापना

Read Next

एसपी मल्लको नाममा नक्कली फेसबुक खोलि अश्लिल स्टाटस

Leave a Reply

Your email address will not be published. Required fields are marked *