Breaking News :

रवि सहित ३ जनाकै पहिलो तारेख असोज ५ गते

चितवन जिल्ला अदालतबाट धरौटीमा रिहा भएका रवि लामिछाने, युवराज कँडेल र शुद्ध तारेखमा रिहा भएकी अस्मिता कार्कीलाई पहिलो पटक साक्षी तारेखका लागि असोज ५ गते बोलाएको छ ।

आज चितवन जिल्ला अदालतले धरौटीमा रिहा गरेपछि साक्षी तारेखका लागि मिति तय गरेको हो। रवि ५ लाख, युवराज ३ लाख र अस्मितालाई जिल्ला न्यायधिश हेमन्त रावलले शुद्ध तारेखमा रिहा गर्न आदेश दिएका थिए ।

merokhabarsathi

Read Previous

धरौटीमा रवि लामिछाने सहित युवराज रिहा, अस्मिता साधारण तारेखमा छुटिन्

Read Next

संचारकर्मी रवि लामिछानेले यस बिषय बारे कार्यक्रम चलाउन नपाउने

Leave a Reply

Your email address will not be published. Required fields are marked *