अस्ताए वामपन्थी नेता काजीबा, प्रचण्ड द्वारा श्रद्धाञ्जली व्यक्त
चितवनको कालिका नगरपालिका वडा नं ७ काे कार्यालयमा आगजनी भएको छ। राति सो घटना भएको र बिहान मात्र स्थानियले थाहा पाएर खबर गरेको हो।
आगलागी बाट कार्यालयमा सामान्य क्षति भएको कालिका ७ का वडा अध्यक्ष डिल्लीराम दुवाडी बताएका छन्। कसले के कारणले आगलागी गरेको थााहा नभएको दुवाडीले बताए।
हिजो पनि रत्ननगर १२ को वडा कार्यालयमा आगजनि गरिएको थियो ।