Breaking News :

कालिका नगरपालिकाको वडा कार्यालयमा आगजनी

चितवनको कालिका नगरपालिका वडा नं ७ काे कार्यालयमा आगजनी भएको छ।  राति सो घटना भएको र बिहान मात्र स्थानियले थाहा पाएर खबर गरेको हो।

आगलागी बाट कार्यालयमा सामान्य क्षति भएको कालिका ७ का वडा अध्यक्ष डिल्लीराम दुवाडी बताएका छन्। कसले के कारणले आगलागी गरेको थााहा नभएको दुवाडीले बताए।

हिजो पनि रत्ननगर १२ को वडा कार्यालयमा आगजनि गरिएको थियो ।

merokhabarsathi

Read Previous

रविविरुद्ध के भेटियो अनुसन्धानमा ?

Read Next

भरतपुरमा सुरक्षा व्यवस्था कडा, माइकिङ गर्दै प्रहरी

Leave a Reply

Your email address will not be published. Required fields are marked *