Breaking News :

गाएक प्रमोद खरेलले भेटे रविलाई, रवि भन्छन् देशमा न्याय मरेको छैन भन्ने विश्वास छ

माउण्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रक्ररणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका संचारकर्मी  रवि लामिछानेले देशमा अझै न्याय नमरेको पूर्ण विश्वास आफूलाई रहेको बताएका छन् ।

उनले आफूले अनुसन्धानमा प्रहरीलाई सघाइरहेको पनि बताएका छन् । चर्चित गायक प्रमोद खरेलसँगको भेटमा रविले देशमा अझै न्याय नमरेको र आफू न्याय पाउनेमा विश्वस्त रहेको बताएका हुन् ।

गायक खरेलले शनिबार बिहान आफूले रवि लामिछानेसँग भेट गरेको जानकारी फेसबुकमार्फत दिएका छन् ।

merokhabarsathi

Read Previous

अस्मिता र शालिकरामबीचको सम्बन्धका नयाँ तथ्य फेला

Read Next

नेतृत्व विकास तथा क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम

Leave a Reply

Your email address will not be published. Required fields are marked *