म अझै १५ वर्ष बाँच्छु:-प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अझै १५ वर्ष बाँच्ने बताउनु भएको छ।

उहाले गृहमन्त्रालयले आयोजना गरेको कार्यक्रममा  ‘केहीले मरिहालोस् भनेका छन् तर अझै म १५ वर्ष बाँच्छु भन्नु भएको हो। म उपचारका लागि जान लागेको हो। तर अहिले म बिरामी होइन, १५ वर्षअघि बिरामी भएको थिए।’

आफू भोलि सिंगापुर जान लागेको बताउँदै  ओलीले केही मान्छेले म मरिहालोस् भनेका छन् । तर म अहिले मर्दिनँ। अर्को चुनावमा आफ्नो अस्तित्व रक्षाका लागि तयार भएर बसे हुन्छ।’ भनेका छन्।

merokhabarsathi

Read Previous

अदालतको आदेशपछि प्रदर्शन उत्रिएका प्रदर्शनकारी र प्रहरी विच झडप

Read Next

भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *