Breaking News :

सिंहदरबारभित्रै मृत भेटिए नासु बच्चु केसी

सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगमा कार्यरत नायब सुब्बा बच्चु केसी मृत भेटिएका छन्। कार्यालयको कोठामा मंगलबार बिहान उनी मृत भेटिएका हुन्।

उनले विष सेवन गरी आत्महत्या गरेको शंका गरिएको छ। घटनास्थल पुगेर प्रहरीले अनुसन्धान गरिरहेको छ।

महानगरीय प्रहरी वृत्त सिंहदरबारकाे टाेलीले शवको मुचुल्का उठाइरहेको छ।

merokhabarsathi

Read Previous

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान 

Read Next

पत्रकार पुडासौनी मृत्यु प्रकरण:१० दिनका लागि समय थप गर्ने तयारी

Leave a Reply

Your email address will not be published. Required fields are marked *