Breaking News :

पूर्वयुवराज पारस शाहले माफी मागे

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीलाई आफूले दुर्व्यवहार गरेको घटनाप्रति पूर्वयुवराज पारस शाहले माफी मागेका छन्।

गत आइतबार भएको उक्त घटनाबारे प्रहरीले छानबिन थालेको बताइरहेका बेला सोमबार मध्यराति पूर्वयुवराज पारसले फेसबुकमार्फत क्षमा मागेका हुन्।

सोमबार राति करिब १ बजेतिर अंग्रेजी भाषामा स्टाटस लेख्दै उनले आफ्नी आमा बायोप्सीका लागि बैंकक जान लागेको, त्यो बेला आफू दुःखी भएकाले प्रहरीप्रति त्यस्ताे व्यवहार हुन पुगेकाे उल्लेख गरेका छन्।

69251488 666131477221871 2040877641975726080 n

merokhabarsathi

Read Previous

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्षले दिए राजीनामा

Read Next

यस्तो छ आगामी तीन दिनको मौसम पूर्वानुमान 

Leave a Reply

Your email address will not be published. Required fields are marked *