प्रदर्शनमा पानी पिएर फालेको बोतल प्रहरीले टिप्दै गरेको यस्तो तस्बिर जसले सबैको मन छोयो (तस्बिर सहित)

यतिखेर धेरैको ध्यान चितवनले खिचेको छ । न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता  रवि लामिछाने र युवराज कँडेललाई पत्रकार शालिकराम पुडासैनीको प्रकरणमा जोडेर चितवनमा अनुसन्धान भइरहेको छ । त्यसैले सबैको ध्यान चितवनले तानिरहेको छ। यसैक्रममा आज भदौ २ गते सोमबार पनि चौबिसकोठीमा लामिछानेलाई पक्राउ गरेको बिरोध प्रदर्शन भएको छ । सोहि क्रममा चर्को घाम नभनी प्रर्दशनमा उत्रिएका प्रर्दशनकारीले पानि पिईसके पछि त्यसै भुइँमै पानीको बोतल फ्याकेका थिए । तर सोहि प्रदर्शनलाई नियन्त्रण गर्न चौबिसकोठीमा खटिएका प्रहरी जवानले प्रर्दशनकारीले फालेका बोतलहरुलाई टिप्दै गरेका थिए जुन तस्बिर अहिले सामाजिक संजालमा निकै भाइरल भैरहेको छ । जिबन रानाभाटले खिच्नु भएको सो तस्बिरमा प्रहरी नागरिक प्रति जिम्मेवार देखिएको बुझिएको छ । भने चितवनलाई सफा बनाउन तर्फ प्रतिपनि अग्रसर रहेको देखिन्छ।

हेर्नुहोस तस्बिर:

merokhabarsathi

Read Previous

रवि लामिछानेसहित तीन जनाको बयान लिइयो

Read Next

रवि लामिछाने बचाउँ संघर्ष समितिका अध्यक्षले दिए राजीनामा

Leave a Reply

Your email address will not be published. Required fields are marked *