रवि लामिछानेसहित तीन जनाको बयान लिइयो

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई सहित तीन जनाको आज पनि बयान लिइएको छ ।

चितवन जिल्ला सरकारी वकिलको उपस्थितिमा पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा प्रहरी हिरासतमा रहेका रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की उर्फ रुकुको बयान सकिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सोही वयानका आधारमा प्रहरीले जिल्ला अदालत चितवनमा मुद्धा दर्ता वा म्याद थपका लागि पेस गर्नेछ ।

merokhabarsathi

Read Previous

रविको समर्थनमा नाराबाजी गर्ने ७ जना पक्राउ

Read Next

प्रदर्शनमा पानी पिएर फालेको बोतल प्रहरीले टिप्दै गरेको यस्तो तस्बिर जसले सबैको मन छोयो (तस्बिर सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *