Breaking News :

रविका समर्थक र प्रहरी बिच झडप

चर्चित संचारकर्मी रवि लामिछानेका समर्थक र प्रहरी बिच चौबिसकोठीमा झडप भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शनकारीहरु प्रवेश गर्न खोजेपछी झडप भएको हो । झडपको क्रममा केही प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।

पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले रविलाई पक्राउ गरेपछी समर्थकहरुले प्रदर्शन गरिरहेका छन् ।

merokhabarsathi

Read Previous

हेटौँडा–भरतपुर प्रसारण लाइनको काम चार महिनादेखि ठप्प

Read Next

जिल्लाका पछिल्ला घटना प्रति कांग्रेस चितवनको गम्भीर ध्यानाकर्षण ( बिज्ञप्ति सहित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *