चर्चित संचारकर्मी रवि लामिछानेका समर्थक र प्रहरी बिच चौबिसकोठीमा झडप भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शनकारीहरु प्रवेश गर्न खोजेपछी झडप भएको हो । झडपको क्रममा केही प्रदर्शनकारीलाई प्रहरी नियन्त्रणमा लिएको छ ।
पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा प्रहरीले रविलाई पक्राउ गरेपछी समर्थकहरुले प्रदर्शन गरिरहेका छन् ।