भरतपुरमा आज पनि बिहानै देखि तनावग्रस्त

भरतपुरमा आज पनि बिहानै देखि तनावग्रस्त भएको छ । प्रदर्शनमा उत्रिएको रवि लामिछानेका समर्थक र प्रहरीविच बिहानै देखी झडप भईरहेको छ ।

प्रदर्शनकारीहरुले प्रहरीको मोबाइल गस्तीमा ढुङ्गा हानेर तोडफोड गरे पछी झडप भएको हो । स्थितीलाई नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्याँस प्रहार गरेको छ ।

पुडासैनीको आत्महत्या अगाडी बनाएको सुसाइड भिडियो सार्वजनिक भएपछी रबि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई पक्राउ गरेपछि हिजो शुक्रबार देखी नै  जिल्ला प्रहरी कार्यालय अगाडी र चितवन जिल्ला अदालत अगाडी पर्दशन गरिएको थियो। भने आज पनि प्रर्दशन भइरहेको छ।

 

merokhabarsathi

Read Previous

पत्रकार पुडासैनी आत्महत्या प्रकरण:- पुडासैनीको न्यायको माग गर्दै चितवनमा प्रदर्शन

Read Next

वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको निधन

Leave a Reply

Your email address will not be published. Required fields are marked *