Breaking News :

पत्रकार पुडासैनी आत्महत्या प्रकरण:- पुडासैनीको न्यायको माग गर्दै चितवनमा प्रदर्शन

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा स्वतन्त्र छानबिनको गर्न माग गर्दै चितवनका युवाहरुले जुलुश निकालेका छन्।

उनिहरुले भरतपुरको चौविसकोठीबाट जिल्ला प्रहरी कार्यालयसम्म जुलुस निकालेका थिए ।उनिहरुले पुडासैनीलाई न्याय दिन माग गरेका छन् । ‘एनजिओ को हस्तक्षेप बन्द गर’, ‘पुडासैनीले न्याय पाउनै पर्छ’ जस्ता प्लेकार्ड सहित उनिहरु जुलुसमा उत्रिएका थिए ।

पुडासैनीको आत्महत्या अगाडी बनाएको सुसाइड भिडियो सार्वजनिक भएपछी रबि लामिछाने, युवराज कंडेल र अस्मिता कार्कीलाई पक्राउ गरेपछि हिजो शुक्रबार दिनभर जिल्ला प्रहरी कार्यालय अगाडी र चितवन जिल्ला अदालत अगाडी पर्दशन गरिएको थियो।

merokhabarsathi

Read Previous

दिउँसो आंशिक देखि सामान्य बदली,केही स्थानमा मेघगर्जन र चट्टयाङ्सहित वर्षा

Read Next

भरतपुरमा आज पनि बिहानै देखि तनावग्रस्त

Leave a Reply

Your email address will not be published. Required fields are marked *